काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी इलेक्सले जाडो याम र एनपीएल क्रिकेट सिजनलाई लक्षित गर्दै ईएमआई तथा एक्सचेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण ईएमआईमा खरिद गर्दा दैनिक रु. ४५ बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ। यो अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन,…