ईभी मोटर क्षमता विवादमा तथ्य र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्र निष्कर्ष निकाल्न नाईमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमताका सम्बन्धमा पछिल्लो समय भइरहेका चर्चा र व्याख्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाईमाले केवल वेबसाइटका विवरण वा बाह्य जानकारीका आधारमा गरिने मूल्याङ्कन प्राविधिक रूपमा विश्वसनीय नहुने स्पष्ट पारेको छ। नाईमाले एक विज्ञप्ति जारी गर्दै नेपालमा आयात हुने…

Logo