टाटा मोटर्सद्वारा ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गरेको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना भएको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट,…

Logo