पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब नाघ्यो, निर्यात हिस्सेदारी १३.४६ प्रतिशतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२ । ८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१ । ८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार…

Logo