काठमाडाैं । छठ पर्व, हिन्दू धर्मको एक प्राचीन र आध्यात्मिक महापर्व हो जसमा सूर्यदेव र छठी मैयाको आराधना गरिन्छ । यो पर्व कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने चार दिनको कठिन व्रत हो । नहाय-खाय र खरना विधि पूरा गरी व्रत बसेका बर्तालुहरू आज साँझ नदी, तलाउ, पोखरी र जलाशयहरूको घाटमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई…