सुनको मूल्य घटेसँगै सुन पसलमा चहलपहल [तस्विरहरु]

सुनको मूल्य घटेसँगै सुन पसलमा चहलपहल [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ । काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकहरु भेटिन थालेका छन् । आज सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo