ग्लोबल आइएमई लगातार दोस्रोपटक नेपालकै उत्कृष्ट बैंक घोषित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रोपटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रोपटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो । यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पुर्याएको योगदानका आधारमा प्रदान गरिएको…

Logo