काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३२ लाख बढीको कारोबार भएको छ । तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फूल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबारमात्र…