सुनको मूल्य अहिलेसम्मकै उच्च,एकैदिन तोलामा ७ हजार १ सय बढ्यो

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको छ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक…

Logo