बन्द भएको ३६ वर्षसम्म पनि सञ्चालनमा आएन बाग्लुङको बलेवा विमानस्थल, स्थानीयवासी निराश

पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बाग्लुङको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निराश बनेका छन् । विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान…

Logo