काठमाडौं । इनड्राइभले काठमाडौंमा आयोजित एक भव्य समारोहका बीच "राइड मोर, विन मोर" अभियानका विजेताहरूलाई पुरस्कृत गरी उत्सव मनाएको छ। आफ्ना दैनिक यात्राका लागि इनड्राइभ रोज्ने निष्ठावान प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न यो अभियान सञ्चालन गरिएको थियो, जसले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर पाएका थिए। यस अभियानले काठमाडौंका प्रयोगकर्ताहरूबाट अत्यधिक प्रतिक्रिया प्राप्त गर्यो,…