पोखरा र बागलुङको मानवसेवा आश्रमको भवन निर्माणमा बजेट अभाव

गण्डकी । ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यसहित मानवता प्रवद्र्धन महाभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका भवन निर्माणमा बजेट अभाव भएको छ । विसं २०७५ चैतदेखि निर्माण सुरु गरिएको कास्की र विसं २०७७ देखि निर्माण थालिएको बागलुङस्थित आश्रमको भवन निर्माण अझै सकिएको छैन । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा बनिरहेको भवनको बाहिरी संरचना तयार भए पनि शौचालय, पर्खाल,…

Logo