काठमाडौँ । बहुप्रतिक्षित नेक्स्ट-जेन हुन्डाई भेन्यु एकपटक फेरि परीक्षणको क्रममा देखिएको छ। यस पटक कम्प्याक्ट एसयूभी कम क्यामोफ्लाज मा देखिएको छ, जसले यसको अपडेटेड फ्रन्ट फेसियालाई स्पष्ट पारेको छ। टाटा नेक्सन, मारुती ब्रेजा , र किया सोनेट जस्ता प्रतिस्पर्धीहरूसँग कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको २०२६ संस्करणको भेन्यु हालै एक पार्किङ लटमा देखिएको थियो, जसको बोनेटमा…