काठमाडाैं । अटोमोबाइल उद्योग आधुनिक अर्थतन्त्रको एक महत्त्वपूर्ण हिस्सा हो, जसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, र नवप्रवर्तनलाई गति दिन्छ । गाडी उत्पादन गर्ने कारखानादेखि तिनको मर्मत सम्भार गर्ने कार्यशालासम्म, यो क्षेत्रको प्रभाव व्यापक रूपमा फैलिएको छ । तर अटोमोबाइल क्षेत्रमा आगामी चुनौतिहरू पनि उत्तिकै छन् । यसै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा…