मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो । यहि असोज २ गते काठमाडौंको अलफ्ट होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा एमबीएएनका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र…

Logo