प्राइम कमर्सियल बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीसहित कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको छिन्चु (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा बैंकका कर्मचारी र…

Logo