नेपाल उद्योग वाणिज्य महासङ्घ निर्वाचन : यी हुन एशोसिएट्सतर्फ निर्वाचित १७ कार्यकारिणी सदस्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ मतगणना सकिएको छ । केही बेरअघि सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएको घोषणा गरिएको हो । अठारसय भन्दा बढी एशोसिएट्स सदस्य रहेको महासङ्घमा सदस्यका लागि सबैभन्दा धेरै मत सचिन ढकालले १ हजार ३९८ मत पाएका छन् । त्यस्तै, निर्वाचितमध्ये सबैभन्दा कम बबु…

Logo