काठमाडौं । पछिल्लो समय भएको वर्षाले तत्कालका लागि मौसम केही शीतल बनाए पनि वर्षा रोकिएसँगै बढ्ने उकुसमुकुस र अत्यधिक आर्द्रताले स्वास्थ्यमा थप चुनौती थपेको छ। वर्षापछिको चर्को घाम र पुनः बढ्न सक्ने तातो हावा 'लु' को सम्भावनालाई मध्यनजर गर्दै यस्तो मिश्रित मौसममा शरीरलाई सन्तुलित तापक्रममा राख्नु झनै आवश्यक देखिएको छ। यस परिस्थितिलाई ध्यानमा राख्दै, सिजी…