नेपाली बजारमा दायुनः किफायती मूल्यमा उत्कृष्ट फिचर

काठमाडौं । नेपालको विद्युतीय सवारी (इभी) बजार आक्रामक बनिरहेको बेला चिनियाँ ब्रान्ड दायुनले पनि नेपालमा आफ्नो व्यवसाय विस्तार गरेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार र मोटरसाइकल उत्पादन गर्दै आएको दायुन ग्रुपले अब सीजी मोटर्समार्फत नेपाली बजारमा आफ्नो सब–कम्प्याक्ट एसयूभी युइहुको बिक्री वितरण गरिरहेको छ। नेपाली बजारमा ‘सबैभन्दा किफायती सब–कम्प्याक्ट एसयूभी’ को दाबीसहित…

Logo