मन्त्री सरह सुविधासहित थप ६० हजार पाए सम्पत्ति छानबिन आयोगका पदाधिकारीले, केशर महलबाट सुरु हुँदैछ सफाया !

काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारी नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न गठन गरेको सम्पत्ति छानबिन आयोगका पदाधिकारी तथा कर्मचारीहरूको पारिश्रमिक र सेवा सुविधा तोकेको छ। आयोगका अध्यक्ष र सदस्यहरूलाई मन्त्री सरहको मर्यादारसेवा सुविधा र आकर्षक सुविधा प्रदान गरिएको छ । आयोगको गठन तथा कार्यसम्पादन शर्तसम्बन्धी राजपत्रमा उल्लेख गरिएको विवरण अनुसार, आयोगका अध्यक्षले राजमन्त्री…

Logo