नेपालको ट्रेड युनियन अधिकारको रक्षामा अन्तर्राष्ट्रिय जगत गम्भीर छ -स्टेफन कटन

काठमाडौं । विश्व स्तरको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन विश्व कार्य समितिका महासचिव स्टेफन कटनले नेपाल सरकारले नेपाली ट्रेड युनियनहरूसँग अर्थपूर्ण संवादमार्फत कामदारहरूको अधिकार र ट्रेड युनियन अभ्यासहरू स्थापित गराउन सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)को राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई शुक्रबार काठमाडौं सम्बोधन गर्दै उनले बलियो, स्वतन्त्र ट्रेड युनियनहरू बिना लोकतन्त्र फस्टाउन नसक्ने…

Logo