ईभीको दुनियाँमा प्रतिष्पर्धा गर्न उत्रँदै ‘आईएम ६’, कस्तो छ विशेषता ?

काठमाडौं । आईएम मोटर्स, एसएआइसी मोटर, अलीवावा समूह, र ह्यान्जिङ हाइटेक द्वारा सह–स्थापना गरिएको एक प्रिमियम इलेक्ट्रिक सवारी (ईभी) ब्रान्ड हो । यसले स्मार्ट इलेक्ट्रिक गाडीहरू डिजाइन, विकास र उत्पादन गर्छ । यसको आधिकारिक लन्च आगामी नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हुनेछ । प्यारेमाउन्ट मोटर्स, एमजीको आधिकारिक वितरकले आईएम मोटर्सका गाडीहरू नेपालमा बेच्नेछ र…

Logo