खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई खातासँग आबद्ध स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। बैँकका अनुसार ‘आयकर ऐन २०५८’ बमोजिम निक्षेप कर्ताबाट गरिएको ब्याज भुक्तानीमा लाग्ने कर कट्टी विवरणलाई नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागद्वारा लागू गरिएको स्थायी लेखा नम्बर प्रणालीसँग अनिवार्य रूपमा आवद्ध…

Logo