गलकोट (बागलुङ) । जैमिनी नगरपालिका–४ निवासी डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो । भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन । खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उनको भनाइ छ । असार २४ गते राति कालुङ्खोलाको जलविद्युत् बगाउने गरी आएको…