क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो ‘फ्याक्ट्री-इन-फ्याक्ट्री’ मोडेलमा ब्याट्री उत्पादन

काठमाडौं ।​  विश्वकै ठूलो पावर ब्याट्री निर्माता कम्पनी क्याटल (CATL) ले चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र ‘फ्याक्ट्री–इन–फ्याक्ट्री’ (FiF) मोडेलमार्फत ब्याट्री उत्पादन सुरु गरेको छ। कम्पनीले गत जुन ३० मा CTP2.0 प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उत्पादन लाइनहरू सञ्चालनमा ल्याएको घोषणा गर्दै नयाँ उत्पादन मोडेलमार्फत पहिलोपटक उत्पादन बेस स्थापना गरेको हो।​ FiF मोडेलअनुसार गाडी उत्पादन प्लान्टभित्रै मुख्य कम्पोनेन्ट…

Logo