नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ३४.४६ अंकले बढेर नेप्से २७ सय ६० दशमलव १७ विन्दुमा उक्लिएको हो । आज कुल २०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घट्यो । कुल ७४ हजार ५७ पटकको सेयर किनबेचबाट ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ…

Logo