काठमाडौं गोर्खाज र वर्ल्डलिंक कम्युनिकेसन्सबीच शीर्ष प्रायोजन सम्झौता

काठमाडाैं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने घोषणा गरिएको छ। सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहिया बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको हो। सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले भने,…

Logo