सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ । प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्कालीन वडाअध्यक्ष हुँदा विसं २०७७ मा १० शय्याबाट सेवा सुरु भएको अस्पताल बुधबार उहाँ स्वास्थ्यमन्त्री भएकै बेला ५० शय्यामा विस्तार भएको हो । मन्त्री थापाले यसबारे भने, “कोरोना महामारीले…

Logo