बेनी (म्याग्दी) । म्याग्दीमा रहेका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका सबै स्थानीय तहहरुले निर्धारित समयमै गाउँ/नगरसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि, पशुपालन र रोजगार सिर्जनालाई प्राथमिकता…