मकाउमा एफआईएको चार दिने ‘एक्स्ट्रा अर्डिनरी जनरल एसेम्बली’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । चीनको दक्षिणी सुन्दर टापु मकाउमा आयोजना भएको अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) को चार दिने एक्स्ट्रा अर्डिनरी जनरल एसेम्बली सम्पन्न भएको छ । सम्मेलनमा मोटर स्पोट्र्समा भइरहेको नयाँ प्रविधि र अभ्यासहरू, विशेष गरी सिम रेसिंग तथा डिजिटल लाइसेन्सिङको प्रयोग, नयाँ तथा साना देशहरूका लागि स्कील र नलेज ट्रान्सफर्मेशन गर्ने विषयमा छलफल गरिएको थियो ।…

Logo