काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् । उनले अस्थिर नीति हुँदा नयाँ सामान आउने र पुरानो थन्किने कारण सिङ्गो देशलाई नै घाटा हुने भन्दै स्थिर नीति आवश्यक रहेको बताएकी हुन् । उनले भनिन्, ‘हामीले नीतिलाई स्थिर नगर्ने…