काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा नियमित सञ्चालनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश गर्नुपर्ने पर्यटन सम्बन्धी १५ बुँदे विस्तृत सुझावहरू प्रस्तुत गर्दै सभापति बस्नेतले ईयूको ‘सेफ्टी लिस्ट’ बाट नेपाललाई हटाएर युरोपेली देशहरूमा…