काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दाहरूको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ । उपत्यकाका हरेक कुनामा ढुङ्गेधारा, इनार र कुवाहरू जस्ता प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ । तर गत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ । छोटो अवधिमा अत्यधिक…