काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार सात सय रुपैयाँ कायम भएको हो । गएको शुक्रबार सुनको मूल्य एक लाख ८९ हजार छ सयमा कारोबार भएको थियो । यस्तै, आज…