राइडर प्रबिनले खोले ‘एसजीभी अटो गियर एण्ड एसेसोरिज’ शप, औषत मूल्यमा सामान पाइने

काठमाडौं । राइडर प्रबिनकुमार मैनालीले भक्तुपरको ठिमीस्थित एसएस चोकमा ‘एसजीभी अटो गियर एण्ड एसेसोरिज’ शप सञ्चालनमा ल्याएका छन् । ‘स्पोर्ट ग्रुप अफ भ्याली’ नामको राइडिङ कम्युनिटीका अध्यक्ष समेत रहेका उनले २० लाख रुपैयाँ लगानीमा उक्त शप खोलेका हुन् । गत शुक्रबार राइडरहरुलाई भेला गरी शोरुम उद्घाटन गरिएको हो । शोरुममा प्रिमियम ब्रान्डका हेल्मेटदेखी राइडिङ गियर,…

Logo