काठमाडौं । सुजुकीले आफ्नो बहुप्रतीक्षित पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटाराको ब्याट्रीमा आकर्षक वारेन्टी योजना सार्वजनिक गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ई–भिटाराको ब्याट्रीमा १० वर्षको वारेन्टी दिने घोषणा गरेको हो। यो घोषणासँगै ईभी बजारमा सुजुकीले बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ। ई–भिटारामा लिथियम–फेरो–फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जुन सुरक्षित र टिकाउ मानिन्छ । यो एसयूभी ४९…