काठमाडौं । एमएडब्लू वृद्धि अटो कर्पले ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को औपचारिक डेलिभरी सुरु गरेको छ । कम्पनीले दिपल ई०७ सार्वजनिक गर्नुअघि यसको प्रि–बुकिङ खुलाएको थियो । बुकिङ गरेका ग्राहकलाई दिपल ई०७ को डेलिभरी सुरु गरेको हो । यससँगै अब ग्राहकले ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको…