काठमाडौं । नयाँ वर्ष २०८२लाई लक्षित गर्दै नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले ग्राहकसमक्ष विशेष छुट अफर ल्याएको छ । सुपर सेभ अफर नामक सो अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडलहरूमा ६० हजार रुपैयाँ सम्मको छुट पाउने कम्पनीले जनाएको छ । अफरमा के५ मोडल १ लाख ६९ हजार ९ सय, रोबो–एस…