एलजी नेपालको ४० वर्षे यात्राको अवसरमा नयाँ वर्षको विशेष योजना

काठमाडौं । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपाल ले आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४० प्रतिशतसम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीकाे भनाइ छ…

Logo