बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन्

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको पूर्वाधार बिकासलाई प्राथमिकता दिएको छ । तर सरकारले बजेटमा ल्याएका योजनाहरुमा बजेट उल्लेख नहुँदा कार्यान्वयन हुनेमा विपक्षीहरुले आशंका गरेका छन् । सरकारले शुक्रकार सार्वजनिक गरेको बजेटमा अधिकांश पुराना तथा अधुरा योजनालाई निरन्तरता दिएको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला–मुगु–गमगढी सडकका लागि एक अर्ब रकम बाहेक अन्य…

Logo