न्यायापालिकाको लागि साढे ९ अर्ब बजेट

काठमाडौं । सरकारले न्यायपालिकाका लागि कुल बजेटको ०.४५ प्रतिशत मात्र विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यायपालिकाका लागि ९ अर्ब ४९ करोड १६ लाख रुपैयाँ विनियोजन गरेका हुन् । जुन संघीय सरकारको कुल बजेटको ०.४५ प्रतिशत मात्र हो । न्यायपालिकाले कुल बजेटको कम्तीमा एक प्रतिशत बजेट विनियोजन माग गर्दै आएको थियो । तर, विगतमा…

Logo