काठमाडौं । नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटा ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । भारतमा हुन्डाई क्रेटा ईभी सार्वजनिक भइसकेको छ । नेपाली ग्राहकले पनि यो ईभीप्रति उत्सुकता जनाइरहेका छन् । यो अवस्थामा लक्ष्मी इन्टरकन्टिनेन्टलले भने आवश्यक पूर्वाधारका साथै नेपालमै नौलो…