काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सर्भिस क्याम्प २०२५ को आयोजना गरेको छ । यो शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्ने कम्पनीले जनाएको छ । शिविरमा सर्भिसिङ मात्र नभएर ग्राहकहरूले आफ्नो पुरानो एसी दिएर नयाँ लैजान पनि पाउने बताइएको छ । पुरानो दिएर…