काठमाडौं । बुकिङ खुल्ला गर्नसाथ महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी बुकिङ पाएको छ । भारतमा शुक्रबार बुकिङ खुला गरिएको यी दुई नयाँ ईभीले पहिलो दिनमै ३० हजार १७९ अर्डर पाएको हो । महिन्द्राका अनुसार, पहिलो दिनमै यी दुई नयाँ ईभीले ८ हजार ४७२ करोड भारु बरावरको…