नेपाल आयो नयाँ टाटा सफारी, मूल्य कति ?

काठमाडौँ । प्रिमियम एसयूभी नयाँ टाटा सफारीे नेपाली अटो बजारमा सार्वजनिक भएको छ । ७ सिट क्षमताको यस आरामदायी गाडी सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाल भित्र्याएको हो । सिप्रदी नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक बितरक हो ।उक्त नयाँ गाडीलाई सिप्रदीले ‘उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण’ भनेको छ । शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने…

Logo