त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी

काठमाडौं,त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।खुल्ला प्रतिष्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै विद्यार्थीहरूको समूहले तालाबन्दी गरेको हो ।सेवा आयोगले लिएको खुल्ला प्रतिष्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको…

Logo