अस्थायी शिक्षकको नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न थालिएको छ । शिक्षक सेवा आयोगले पहिलो दिन सोमबार निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरेको हो ।अब क्रमैसँग नतिजा सार्वजनिक गर्दै जाने आयोगको योजना रहेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । नतिजा सार्वजनिक…

Logo