राहत शिक्षकको प्रर्दशनपछि शिक्षा मन्त्रालय हल्लियो, वार्ताको लागि आह्वान

काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायीको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन गरेपछि सरकारको ध्यानाकर्षण भएको छ । गत असारबाट स्वतः स्थायीको माग गर्दै आन्दोलनमा रहेका देशभरका ४० हजार राहत शिक्षकहरुले आईतबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् ।देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेपछि शिक्षा मन्त्रालयले उनीहरुलाई वार्ताको…

Logo