ह्वाइट हाउसका प्रिन्सिपल युवराज शर्मा विशिष्ट शिक्षा सम्मानबाट सम्मानित

गुणस्तरीय शिक्षा दिँदै आएको ह्वाइट हाउस कलेजका प्रिन्सिपल युवराज शर्मा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।  केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रिन्सिपल शर्माले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सो अवार्डबाट सम्मान गरेको हो । उनले नेतृत्व गरेको शैक्षिक संस्था हिमालयन ह्वाइट हाउसका विद्यार्थी देश तथा विदेश…

Logo