काठमाडौंमा रोयल शैक्षिक फाउन्डेसनको ‘अध्ययन–विदेश यात्रा–हप्ता’

काठमाडौं । नेपाली विद्यार्थी र अभिभावकहरु अन्तर्राष्ट्रिय शिक्षाबारे जान्ने उत्सुकता हुन्छन । त्यसलाई मध्यनजर गर्दै रोयल शैक्षिक फाउन्डेसनले ‘अध्ययन–विदेश यात्रा–हप्ता’ सुरुवात गरेको छ ।सेप्टेम्बर २४ बाट सुरु भएको अध्ययन विदेश यात्रा–हप्तामा विद्यार्थीहरुले विभिन्न विश्व विद्यालयबाट आएका प्रतिनिधिहरुसँग भेटेर कुरा गर्न सक्छन् । यस कार्यक्रमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र भारतका विश्वविद्यालयबाट प्रतिनिधिहरु आएका छन् ।अन्तर्राष्ट्रिय शिक्षाबारे…

Logo